मलाई सुन्धारा जानु छ, माईक्रो चढेको छु कहाँ झर्ने सरकार? त्रिपुरेश्वर कि रत्नपार्क बसपार्क?..… जनतालाई सास्ती कसले वुझ्छ, त्रिपुरेश्वर र वसपार्कको बिचमा पुग्नु पर्ने मान्छे कति हिड्ने? चिल्लो गाडि जता रोकेनी हुन्छ जनताले दुख पाएर के भो? सार्वजनीक सवारीलाई कतै रोक्यो कि १००० चिट काट्यो.. जनहितलाई ख्याल गरि सवारिको रोक्ने स्टेशन तोकै । जनमुखी काम गरेर मात्र जनताको विस्वास जित्न सक्नुहुन्छ माननीयज्यूहरु..…